चैत्र २५ ,प्युठान — प्युठान -सरूमारानी गाउँपालिकामा स्वच्छ तथा वातावरणमैत्री ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले ७० थान इन्डक्सन चुलो तथा आवश्यक भाँडाकुँडा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ। जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (PEEDA) को सहयोगमा प्युठानको स्वर्गद्वारी नगरपालिका , माण्डवी र सरुमारानी गाउँपालिकामा इण्डक्सन चुलो वितरण गर्दै आइरहेको संस्थाका जिल्ला फिल्ड संयोजक […]
काठमाडौं — कर्पोरेट नेपालद्वारा आयोजित “नेपालमा उद्योग र समग्र अर्थतन्त्रको विकास” विषयक कार्यक्रममा प्युठानका दुई प्रतिष्ठित व्यक्तित्व एउटै प्यानलमा सहभागी हुनुभएको छ। उक्त कार्यक्रममा प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट प्युठानका उम्मेदवार रहनुभएका अर्थविद् प्रा. डा. गोविन्दराज पोखरेल र प्युठानबाट प्रतिनिधि सभामा निर्वाचित माननीय शुसांत वैदिकको उपस्थिति रहेको थियो। उहाँहरूले उद्योग प्रवर्द्धन तथा समग्र अर्थतन्त्र सुदृढीकरणका […]