स्वर्गद्वारी बहुमुखी क्याम्पस प्युठानको स्व वि यु चुनाव स्थगित

पुन्यखोला ,प्युठान
त्रिभुवन विश्वविधालयको सम्वन्धन प्राप्त स्वर्गद्वारी बहुमुखी क्याम्पस पुन्यखोला प्युठानको स्व वि यु निर्वाचन विविध कारणवस तोकिएको समय (चैत्र ५ गते )नहुने भएको छ।
क्याम्पसले एक सुचना जारि गरि आगामी चुनावी प्रक्रिया चैत्र १४ गते देखि संचालन हुने जानकारी गराएको छ।