माघ ६,प्युठान नगरपालिका ,प्युठान प्रतिनिधि सभा निर्वाचनको लागि प्युठान जिल्लामा चुनावको माहोल बढ्न थालेको छ। हिजो मात्रै नेपाली कांग्रेस र रास्वपाको पनि उमेद्वार चयन भए संगै अव जिल्लाका सबै दलका नेता छानिएका छन्।जसमा नेपाली कांग्रेसबाट प्रा डा गोबिन्द राज पोख्रेल , नेपाली कम्युनिस्ट पार्टि बाट कृष्ण ध्वज खड्का , एमाले बाट सुर्य थापा , रास्ट्रिय […]