जिल्ला निर्वाचन कार्यालय प्यूठानले २०७४ सालको प्रतिनिधि सभा निर्वाचन पस्यात मतदाता नामावलिमा नाम दर्ता गराएका र जिल्ला निर्वाचन कार्यालयमा परिचयपत्र हराएका कारण नयाँ परिचयपत्र पाउन भनि निवेदन दर्ता गराएकाहरुलाई यहि बैशाख २८ र २९ गते आफ्नो निर्वाचन मतदान स्थलमा गई परिचय पत्र बुझ्नु हुन अनुरोध गर्दछ।
नोट : आफ्नो मतदाता परिचय पत्र लिन जादा आफ्नो आधिकारिक परिचय पत्र खुल्ने कागजपत्र अथवा आफ्नो सक्कली नागरिकता अनिवार्य देखाउनु पर्नेछ।