प्युठान ,खलङ्गा
आउदो बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानिय निर्वाचन २०७९ मा यस प्युठान जिल्लामा छनौट गरिएका निर्वाचन स्थल , मतदाता संख्या तथा मतदान केन्द्रहरुको बिवरण निम्न बमोजिम रहेको छ।
कुल मतदान स्थल /केन्द्र २२० ,
पुरुष ;७७,३२७ ,
महिला ; ८२,०१८ ,
जम्मा मतदाता संख्या ; १,५९,३४६