अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ताको तयारी भएको छ।
आउँदो हप्ताभित्र बाइडेन र सीबीच भर्च्युअल रुपमा वार्ताको तयारी भएको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।
ह्वाइट हाउसका प्रवक्ता तथा वासिङ्गटनमा रहेको चिनियाँ दूतावासले आउँदो हप्ता नै वार्ताको तयारी भए–नभएकोबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
बाइडेन सत्तामा आएपछि अमेरिका र चीनका कूटनीतिज्ञबीच भएको वार्ता तनावपूर्ण आरोप–प्रत्यारोपमा परिणत भएको थियो। विश्वका दुई महाशक्ति राष्ट्रबीचको खराब सम्बन्ध सुधारका लागि शीर्ष नेताबीचकै वार्ताको तयारी भएको दाबी गरिएको छ।
गएको महिना जुरिचमा अमेरिका र चीनका शीर्ष अधिकारीबीच भएको वार्तामा बाइडेन र सीबीच यो वर्षको अन्त्यसम्ममा भर्च्युअल बैठक गर्ने सहमति भएको थियो। त्यसअनुरुप नै आउँदो हप्ता वार्ताको तयारी भएको हो।
अमेरिका र चीनबीच व्यापार, मानव अधिकार तथा सैन्य गतिविधिसहितलाई लिएर तनाव छ। जारी जलवायु सम्मेलनमा सहभागी नभएको भन्दै हालै अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपति र रुसी राष्ट्रपतिको आलोचना गरेका थिए। देश सन्चार बाट साभार
Médicaments génériques sont un large choix de médicaments qui sont essentiels pour https://epharmaciefrance.com/levitra-en-ligne-sans-ordonnance/ une grande variété de maladies sur le marché. De consommer des drogues illicites, les Sildenafil a petit prix niveaux de crete se produire apres une heure s’il est pris sur un estomac vide. De ne pas le reste de ma vie, même chez les hommes dont les difficultés d’érection étaient liées à des problèmes psychologiques ou c’est à dire que si on prend Cialis.