SEE २०७८ मा सहभागी बिद्यार्थीहरूकाे प्रवेश पत्र र रजिष्ट्रेसन स्लिप अनुसार मेमाेमा नामथर, जन्ममिती तथा विषय फरक भएका सम्पूर्ण बिद्यार्थीहरूकाे शिक्षा विकास तथा समन्वय इकाइ खलंगा प्यूठान बाटै सच्याउन मिल्ने भएकाे हुदा यथासिघ्र सक्कल प्रवेश पत्र, सक्कल रजिष्ट्रेसन स्लिप र सक्कल मेमाे स्लिप सहित आफुले अध्ययन गरेकाे बिद्यालयकाे सिफारिस सहित यथासिघ्र शिक्षा विकास तथा समन्वय इकाइ प्यूठानकाे परीक्षा फाँटमा जेष्ठ १४ गते सम्ममा सम्पर्क गर्नुहुन अनुराेध छ ।
शिव राज पण्डित
इकाइ प्रमुख
शिक्षा विकास तथा समन्वय इकाइ
खलङ्गा ,प्युठान