२०७९ साल जेष्ठ १६ गते संचालन हुने देशभरका कक्षा १२ को परीक्षा केन्द्रहरु देहाय बमोजिम रहेका छन्। परीक्षार्थी हरुले आफ्नो परिक्षा केन्द्र थाहा पाउनको लागि यो सुचना प्रकाशित गरिएको छ।
परिक्षा संचालन हुने मिति २०७९- २- १६ देखि २५ गते सम्म
समय बिहान ८ :०० बजे देखि ११ बजे सम्म
प्युठान जिल्लाको परिक्षा केन्द्र पेज ९२ र ९३ मा हेर्नुहोला।