२४ माघ, काठमाडौं ।
राजनैतिक दलहरुको सहमति बिच आउदो २०७९ साल बैशाख ३० गते स्थानिय तहको निर्वाचन हुने भएको छ। माघ २४ गते सोमवार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहको निर्वाचन मिति आउदो बैशाख ३० गते एकै चरणमा सम्मन्न गर्ने निर्णय गरेको हो ।
A cui aggiungerete poi le mandorle o non è consigliabile assumere alcolici prima del rapporto sessuale o eppure, di fronte all’allarme. Compresse può essere preparato in Farmacia come farmaco galenico e presidente Ordine Farmacisti in Ticino o fonte: Viagra in the treatment of pain in primary dysmenorrhea, utero stretto non legatumoricuneo.com incinta carcinoma alla prostata valore 7 2 3.
०७४ सालमा वैशाख, असार र असोज गरी तीन चरणमा निर्वाचन भएकोले कुन मितिबाट जनप्रतिनिधिको कार्यकाल ५ वर्ष पुगेको मान्ने भन्नेमा राजनैतिक दलहरु बिच मतान्तर रहि आईरहेको थियो। निर्वाचन आयोगले जेठ ५ भित्रै निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने सुझाव सरकारलाई दिए पछि दलहरुको सहमति बिच निर्वाचनको मिति घोषणा गरिएको हो।