श्री जनता माध्यमिक बिद्यालय प्यु. न. पा, ८ ले यस शैक्षिक सत्र २०७९/८० को CTEVT Pre Diploma in Computer Engineering (18 Months ) कोर्षमा भर्ना खुलाएको छ । सुबिधा सम्पन्न कम्पुटर प्रयोगशाला र दक्ष शिक्षकहरु द्वारा अध्यापन गराईने भनिएको उक्त बिद्यालयमा Pre Diploma in Computer Engineering कोर्षमा भर्ना हुनको लागी आवेदन खुल्ला गरिएको छ।
आवेदन भर्ने मिति : २०७९ श्रावण २६ गते सम्म मात्र
साथै कक्षा ११ मा पनि व्यवस्थापन , मानविकी तथा शिक्षा संकायमा धमाधम भर्ना सुरु भैरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गर्नु होस्। सम्पर्क ९८४७८२१६४४ लेखा शाखा