प्युठान जिल्लामा २०८१ साल चैत्र ७ गते देखि सुरु हुने एसइई परीक्षाको परीक्षाकेन्द्रहरु तोकिएको छ।केन्द्रहरु निम्न बमोजिम रहेका छन्।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्युठान द्वारा जारि गरिएको केन्द्रलाई आधार मानेर सम्बन्धित विधालय तथा परीक्षार्थी हरु आ आफ्नो केन्द्रमा पुग्नु हुन सुचित गरिएको छ। केन्द्र सम्बन्धि थप जानकारी लिनु परेमा सम्बन्धित विधालयमा सम्पर्क गर्नु होला।



