माण्डवी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन समुद्घाटन

माण्डवी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन मिति २०७८-१२-२१ गते लुम्बिनी प्रदेशका संस्थापक पूर्व मुख्यमन्त्री माननीय शंकर पोख्रेल ज्यू बाट समुद्घाटन भएको छ ।